मल खरिद गर्न २८ अर्ब ८२ करोड अनुदान उपलब्ध गराइने


२०८२ जेठ १५ बिहीबार १६:४३ बजे

काठमाडौं । आगामी आर्थिक वर्ष ०८२/८३ मा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड रुपैयाँ अनुदान उपलब्ध गराइने भएको छ। आगामी आवमा ६ लाख टन रासायनिक मल खरिद गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७