मेयरले बुझाए सीडीओलाई साँचो


२३:५९ बजे

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले सबै शाखा र वडा कार्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बुझाएका छन् ।

विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नआएपछि कामकाज प्रभावित भएको भन्दै उनले आइतबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका हुन् । नगर प्रमुख साहले सबै शाखा र वडा कार्यालयमा ताला लगाएर त्यसको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७