बालुवाटारमा मन्त्रिपरिषद बैठक


०९:०३ बजे

काठमाडौं । मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ६ बजेका लागि बोलाएको मन्त्रिपरिषद्को बैठक झण्डै दुई घण्टा ढिला गरेर शुरू भएको हो ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि सोमबार नियमित बैठक बसेको थिएन । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने चलन छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७