तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बित


१३:४१ बजे

काठमाडौं :  मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट समेत एमालेले निलम्बन गरेको हो । 

शनिबार नेकपा (एमाल)  कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७