रघुराम विष्ट सचिवमा बढुवा


२०८१ कार्तिक ९ शुक्रबार १९:०० बजे

काठमाडौं । सरकारले नेपाल सरकारको प्रशासन सेवाका अधिकृत रघुराम विष्टलाई सचिवमा बढुवा गरेको छ । विहीबारको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।

बढुवा भएपछि उनलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ । उनी यसअघि पनि सोही कार्यालयमा कायममुकायम प्रमुख सचिवको रूपमा कार्यरत थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७