बागमतीमा एकै पटक पाँचौं तहमा १,११३ कर्मचारी माग (सूचनासहित)


२०८० माघ ८ सोमबार ०६:४५ बजे

काठमाडौं । प्रदेश लोकसेवा आयोग वागमती प्रदेशले एकै पटक ठूलो संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । वागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो ।

खुला तथा समावेशीतर्फ एक हजार ११३ पदपूर्ति गरिने आयोगले जनाएको छ । दरखास्त माघ २८ गतेसम्म दिने सकिने छ । विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ । यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।
हेर्नुस् सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७