घट्टेखोलामा तटबन्ध


२०८० असार १५ शुक्रबार १८:१८ बजे

हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–४, चामेस्थित घट्टेखोलामा आएको बाढीबाट क्षति न्यून गर्न तटबन्ध निर्माण गरिँदै । यहाँका बासिन्दा अलि ठूलो बर्षा भयो कि बाढीको त्रासमा पर्ने गरेका छन् । तस्वीर : नवीन लामिछाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७