१० वर्षीया बालिका हाकिमबाट बलात्कृत
बैठाले शनिबार राति सोही ठाउँ घर भएकी १० वर्षीया बालिकालाई घरदेखि २ सय मिटर टाढा पोखरीको डिलमा लगेर जवरजस्ती करणी गरेको भनी पीडित बालिकाको बाबुले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरीले बैठालाई पक्राउ गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचारको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । .gif)

.png)

