सरकारले ल्यायो बाग्मती र विष्णुमती किनाराका सुकुमबासी हटाउने योजना


२०८० जेठ १५ सोमबार १८:५६ बजे

काठमाडौं । सरकारले पालिकासँगको समन्वयमा बाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाउने भएको छ ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पालिकासँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बाग्मती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनधिकृत बसोबास हटाइने बताए ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नदी किनारामा रहेका अनधिकृत बसोवास हटाउन सङ्घीय सरकारले सहयोग नगरेको आरोप लगाउँदै आएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७