राजदूत रमेशप्रसाद खनालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना तथा मैत्री सन्देश राष्ट्रपति जेमानसमक्ष प्रस्तुत गरेको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।
राष्ट्रपति जेमानले चेक गणतन्त्र र नेपाल बीचको दौत्य सम्बन्ध प्रगाढ बन्दै गएकामा प्रशन्नता व्यक्त गरे । राजदूत खनालले नेपालको सामाजिक–राजनीतिक विकास क्रम, नयाँ सरकार गठन तथा त्यसले निर्धारण गरेका आर्थिक समृद्धिका लक्ष्यबारे राष्ट्रपतिलाई अवगत गराउनाका साथै दुई देशबीच व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमा जोड दिनुभएको दूतावासले जनाएको छ ।
रासस .gif)

.png)

