प्रदेश ३ को अर्थमन्त्री कैलाश ढुंगेल, अरुण नेपाल उद्योग
स्रोतका अनुसार एमालेबाट मन्त्री हुनेमा पोलिटव्यूरो सदस्य अरुण नेपाल नेपाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र कैलास ढुंगेल अर्थ तथा योजना मन्त्री बन्दैछन् । एमालेबाट चितवनका दावादोर्जे लामा पनि मन्त्री बन्ने चर्चा छ । एमालेबाट यसअघि केशव स्थापित भौतिक पूर्वाधार मन्त्री भइसकेका छन् ।
यसअघि शालिकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका छन् । माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्काको नाम मन्त्रीको लागि चर्चामा छ ।
.gif)

.png)

