डब्लूएचओका प्रमुख नै क्वारेन्टाइनमा


१२:४५ बजे

काठमाडौं, १७ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस क्वारेन्टाइनमा बसेका छन् ।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् । आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्वीटमार्फत जानकारी गराएका छन् । रोयटर्स

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७