जनकपुरमा टाटा मोटर्सको कार मेला


२०७६ माघ ३ शुक्रबार १७:४९ बजे

काठमाडौं, ३ माघ । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिको बिहीबारदेखि कार मेला चलिलरहेको छ।


बिहीबार र शुक्रबार दुईदिन जनकपुरमा चल्ल मेला सिप्रदी ट्रेडिङर सिप्रदी ट्रेडिङका विक्रेता गिरिजा अटोमोबाइल्सको सहकार्यमा आयोजना गरिएको हो। मेला बिहान ११ बेजदेखि साँझ ७ बजेसम्म होटल राजदरबार जनकपुरमा चल्ने आयोजकले बताएको छ।


यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटाका गाडीहरु किन -बेचको सुबिधा प्राप्त गर्नसक्ने कम्पनीले बताएको छ।
साथै कुनै पनि पुरानो गाडी नयाँ गाडीसँग साट्न सकिने लगायतका सुविधा मेलामा छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७