प्रावि तह शिक्षकको सातै प्रदेशको आन्तरिक बढुवाको नतिजा सार्वजनिक (नतिजासहित)


२०७६ श्रावण २५ शनिबार १७:३९ बजे

काठमाडौं, २५ साउन । शिक्षक सेवा आयोगले २५ प्रतिशत आन्तरिक बढुवा प्राथमिक तह द्वितिय श्रेणी पदका लागि मिति २०७५ साल असोज १४ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सफल भएका उम्मेद्वारहरुलाई अन्तरवार्ताको लागि २०७६ साउन २४ गतेका निर्णय अनुसार सात वटै प्रदेशका सबै जिल्लाको लिखित नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगले २०७६ साउन २४ गते शुक्रबार प्रकाशित गरेको २५ प्रतिशत आन्तरिक बढुवा प्राथमिक तह द्वितिय श्रेणीको सात वटै प्रदेशको ७७ वटा जिल्लाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुस् नतिजा

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७