मतदाता परिचयपत्र नभएपनि यसरी मतदान गर्न सकिन्छ


१६:३३ बजे

काठमाडौं: प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतजदाताले मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाउने भएका छन् ।

आयोगका अनुसार मतदाताको नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रका आधारमा मतदान गर्न पाइने भएको छ । परिचयपत्रका साथै नागरिकता, राहदानी वा सरकारी मान्यताप्राप्त परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने भएको छ । तर यसका लागि मतदाता नामावलीमा नाम भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७