एनपीएलमा चितवनका डेभिड मिलानको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजका खेलाडी डेभिड मिलानले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा मिलानले चितवनको ब्याटिङ सम्हाल्दै अर्धशतक पूरा गरेका हुन्।
.gif)

.png)



