एनपीएल उद्घाटन खेल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेको छ।
त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने खेलमा लुम्बिनीले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो।
तेस्रो संस्करणको पहिलो खेलमा दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन्।



.gif)

.png)



