भदौ २३ र २४ को जेन-जी आन्दोलनमा के-के भयो? मानव अधिकार आयोगको प्रतिवेदनको पूर्णपाठ
भदौको जेन-जी आन्दोलन र मानव अधिकारको अवस्था
काठमाडौंः भदौ २३ र २४ गते राजधानीमा चर्किएको जेनजी आन्दोलन र त्यस क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाहरू अब आधिकारिक रूपमा बाहिर आएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले सो आन्दोलनका क्रममा राज्य र प्रदर्शनकारी दुवै पक्षबाट भएका कमि-कमजोरी र अधिकार उल्लंघनको सूक्ष्म विश्लेषण गर्दै आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।
यस्तो छ आयोगको प्रतिवेदन:
.gif)

.png)

