राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)


२०८३ बैशाख २८ सोमबार १६:१५ बजे

काठमाडौँ, २८ वैशाख :  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरीरहेका छन् ।  सिंहदबारस्थित संसद् भवनको बहुउद्देश्यीय कक्षमा भएको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सो नीति तथा कार्यक्रम प्रस्तुत गरीरहेका हुन् । राष्ट्रपतिको सम्बोधन जारी छ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ भएको हो ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७