प्रतिनिधि सभाले बनायो १० वटा विषयगत समिति (सूचीसहित)
काठमाडौं : प्रतिनिधिसभाले १० वटा विषयगत समिति गठन गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिमा रहने सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।
प्रतिनिधिसभाअन्तर्गत गठन गरिएका विषयगत समितिहरूले सरकारका कामकारबाहीको मूल्यांकन गर्ने तथा विभिन्न विधेयकहरूमाथि छलफल गरी आवश्यक निर्णय गर्ने जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
यस्तै सार्वजनिक लेखा समितिले सरकारका आर्थिक गतिविधिको परीक्षण गर्ने तथा महालेखा परीक्षकको प्रतिवेदनमाथि अध्ययन र छलफल गर्ने काम गर्ने व्यवस्था रहेको छ।
को सांसद कुन समितिमा ?
.png)
.png)








.gif)

.png)

