दीपक साह जनमत पार्टीबाट निष्काशित


२०८२ श्रावण २२ बिहीबार २०:०८ बजे

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै सुनसरीका साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको हो । साहलाई गत चैत १४ गते १४ बुँदे सुधारको सुझावसहित ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको थियो । कार्यशैली नसच्चिएपछि उनी पार्टीबाट निष्काशित हुनुपरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७