नेपालले टस जित्यो, मलेसियालाई ब्याटिङको निम्तो


१३:५० बजे

 काठमाडौं । एसीसी मेन्स यु–१६ इस्ट जोन कपमा साबिक विजेता नेपालले घरेलु टोली मलेसियाविरुद्ध सेमिफाइनलमा पहिले फिल्डिङ गर्ने भएको छ । सेलाङ्गोर टर्फ क्लबको मैदानमा  नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका हुन् । खेल पौने ८ बजे सुरु हुनेछ । 

समूह चरणको खेलमा शत प्रतिशत जित निकाल्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले पराजित थियो भने इन्डोनेसियामाथि ३७० रनको जित तथा सिंगापुरलाई ६ विकेट र जापानमाथि ९ विकेटको जित निकालेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७