मुगु केन्द्रबिन्दु भएर भूकम्प


२०८२ असार १५ आइतबार २०:४३ बजे

काठमाडौं । मुगु आसपास केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  आज (आइतबार) दिउँसो २ बजेर ३४  मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको असरका विषयमा अहिलेसम्म कुनै जानकारी आइसकेको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७