घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?


२०८२ असार ११ बुधबार १७:०० बजे
फाइल फोटो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य केहि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा एक लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो । आज छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो । 

यस्तै चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो । मंगलबारको तुलनामा आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७