स्कटल्यान्डमाथि नेपाल जित

काठमाडौं : स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि नेपालले मंगलबार २ विकेटको जित निकालेको छ। स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गरेको हो ।