त्रिविमा तोडफोड गरेको आरोपमा कार्की पक्राउ


२०८२ जेठ २७ मंगलबार १७:४५ बजे

काठमाडौं । त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड गरेको आरोपमा नेविसंघका दिपाल कार्की पक्राउ परेका छन्। कार्कीलाई भक्तपुरबाट पक्राउ गरिएको काठमाडौं परिसरका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

१४ जेठमा २०–२५ जनाको समूहले उपकुलपतिको कार्यालयमा तोडफोड गरेको थियो। सो समूहमा नेविसंघमा आबद्ध विद्यार्थी थिए। उनीहरूले स्नातक तहमा भर्नाको समय थप गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७