मुकुल ढकालको रिट ‘हेर्न नभ्याइने’ मा


२०:०५ बजे

काठमाडौं । मुकुल ढकालले दायर गरेको रिट आज ‘हेर्न नभ्याइने’ मा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दावी गर्दै उनले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अन्तरिम आदेश छलफलका लागि सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो ।
यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आज दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७