च्यासलमा एमाले सचिवालय बैठक


२०८२ जेठ ११ आइतबार १९:४६ बजे

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।  आजको बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने बताइएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७