राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्व उपरथी ढकाल नियुक्त 


१५:४५ बजे

काठमाडौं । राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाल नियुक्त भएका छन्। गत १५ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्ति गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनको नियुक्तिबारे जानकारी दिएका हुन् । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका ढकाल केही महिनाअघि अवकाश भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७