नेपाली सेनामा खुल्यो भर्ना : पण्डितदेखि नर्ससम्मलाई जागिर (सूचनासहित)


२०८१ मङ्सिर २८ शुक्रबार १२:४३ बजे

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खोलेको छ । नेपाली सेनाले प्राड-प्राविधिक-हवाई-विविध सेवातर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो ।

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादनलगायतका पदहरुमा भर्ना खुलेको छ । दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ । केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ ।

हेर्नुस् सूचना

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७