ओखलढुंगाकाे मोलुङ–५ मा एमालेको सुरुवाती अग्रता, रास्वपा तेस्रो


२०८१ मङ्सिर १६ आइतबार २०:३८ बजे

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका– ५ मा मत गणना जारी छ । त्यहाँ नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । एमालेका उम्मेदवार गंगा तामाङले १०७ मतका साथ अग्रता लिएका छन् ।

दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहाल छन् । उनले ४६ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रास्वपाका विष्णु पोखरेल छन् । उनले ३७ मत पाएका छन् भने माओवादी केन्द्रका मानबहादुर सुनुवार ७ मतका चौथो स्थानमा छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७