‘पाथीभरामा केवलकार’ बनाउन दिने–नदिने पक्षको झडपले ताप्लेजुङमा तनाव


०३:०१ बजे

ताप्लेजुङ । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयको विवादले  झडप हुँदा ताप्लेजुङमा तनाव भएको छ । केबरकार बनाउन दिने र नदिने पक्षबीच आज (शुक्रबार) झडप भएको हो ।

दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिएका छन् । अहिले दुई पक्षको झडपले त्यहाँ तनावको स्थिति रहेको स्थानीयले जनाएका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७