साफ : बंगलादेशविरुद्ध नेपालले तीन मिनेटमै फर्कायो गोल


२०८१ कार्तिक १४ बुधबार ०२:२१ बजे

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश १–१ ले बराबरी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा ५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको छ।

साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको जारी फाइनल खेलमा बंगलादेशले १–० ले शुरुवाती अग्रता बनाएको थियो । दोस्रो हाफको ५१ मिनेटमा बंगलादेशकी मोनिका चक्माले नेपालविरुद्ध एक गोल गरेकी थिइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७