अपरेसन अल्ट्राजम : एक लाख ८० हजार मनोद्विपक र ट्रामाडोल क्याप्सुल सहित ६ जना पक्राउ


२०८१ असोज ४ शुक्रबार २०:१६ बजे

काठमाडौं । नेपाल प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्विपक पदार्थ ट्रामाडोल क्याप्सुल एक लाख ८० हजार ४३० सहित ६ पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट औषधिजन्य मनोद्विपक पदार्थ विरुद्ध सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीको क्रममा ठूलो परिमाणसहित नियन्त्रित मनोद्विपक पदार्थको कारोबारमा संलग्न गिरोहमध्येका ६ जनालाई पक्राउ गरेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७