प्रधानमन्त्रीले रोस्ट्रमबाट बिलौना गर्नु भयो : सांसद केसी


२०८१ असार ९ आइतबार १९:४४ बजे

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोस्ट्रमबाट बिलौना गरेको टिप्पणी गरेका छन् । सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारका मन्त्री, शीर्ष नेता तथा सांसदहरू अनुपस्थित भएको भन्दै उक्त विषय गम्भीर भएको बताएका थिए ।

सोही विषयमा सांसद केसीले रोस्ट्रमबाट प्रधानमन्त्रीले विलौना गरेको बताए । प्रधानमन्त्रीले उठाएको यो विषय गम्भीर रहेको केसीको भनाइ छ । आफ्नो सहयोगीहरू पनि अनुपस्थित रहेकाले कस्ता सहयात्रीको साथमा हुनुहुन्छ भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७