पाँच लाख परिवारलाई लालपूर्जा दिने सरकारको घोषणा


२०८१ जेठ १५ मंगलबार ०३:२० बजे

काठमाडौँ । सरकारले पाँच लाख परिवारलाई लालपूर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशभरका भूमिहित परिवालाई जग्गाको लाजपुर्जा दिने जानकारी गराएका हुन् । आगामी वर्ष घर जग्गाको रोक्का र फुकुवा डिजिटल माध्यमबाट गर्ने भएको छ । जसका लागि ६ अर्ब ८२ करोड विनियोजन गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७