भौतिकशास्त्रको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई


१४:१८ बजे

काठमाडौं । स्विडेनको नोबेल पुरस्कार कमिटीले यस वर्षका लागि भौतिक विज्ञानतर्फ तीन वैज्ञानिकलाई नोबेल पुरस्कारले सुशोभित गरेको छ ।

सन् २०२३ को नोबेल पुरस्कार यस वर्षका लागि पियर एगोस्टिनी, फेरेन क्राउस्ज र एन एलहुलियरलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा मंगलबार गरिएको हो । यी तीन वैज्ञानिकलाई इलेक्ट्रोनको अध्ययनमा प्रकाशको अट्टोसेकेन्ड चाल उत्पादन गर्ने प्रक्रियाको परीक्षणका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको राशि ११ मिलियन स्विडिस क्रोनर छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७