बागमतीमा र्‍याफ्टिङ सलल (तस्वीरहरू)


२०८० भदौ ९ शनिबार ०८:४६ बजे

काठमाडौं । बागमती नदीमा जलयात्रा गरिएको छ । नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिस (नारा) र फेन्ड्स क्लब कुपन्डोलको आयोजनामा आज (शनिबार) बिहान ‘बागमती नदी महोत्सव जलजात्रा’ आयोजना गरिएको हो ।

यस क्रममा बागमती नदीमा र्‍याफ्टिङ गरिएको थियो । बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे जानकारी दिने उद्देश्यसहित जलजात्राको २३औँ संस्करणका रूपमा मनाइएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट शनिबार बिहान ७ बजेदेखि सुरू भएको महाजलजात्राअन्तर्गत सुन्दरीघाटसम्म र्‍याफ्टिङ गरिएको थियो ।
हेर्नुस् तस्वीरहरु

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७