नेपालसँगको सीमा समस्या समाधान हुन्छ : मोदी
![](https://nayapage.com/images/newlog1.jpg)
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या समाधान हुने बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपाल–भारत सीमा समस्या समाधान हुने बताएका हुन् ।
उनले नेपाल र भारतको सीमा समस्या समाधाने हुने बताए पनि कसरी र कहिले सीमा हुने भन्ने बताएन् । त्यस्तै मोदीले दुई देशको सम्बन्ध हिमालय जतिकै उचाईमा रहेको पनि बताए ।