ड्रागन फुट
मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने लिम्बु बताउँछन् । अहिले यहाँ व्यावसायिक ड्रागन खेती बढ्दै गएको छ । तस्वीर : गोपाल काफ्ल / रासस