गजुरेल दाजुभाइको चिसिँदो सम्बन्ध


०४:५४ बजे
  काठमाडौं,२२ बैशाख: सिन्धुलीबाट तीसको दशकबाट भूमिगत राजनीति सुरु गरेका सिपी गजुरेल र हरिबोल गजुरेल सहोदर नभए पनि एउटै बाजेका नाति हुन् । उमेरमा सिपी दाइ हुन् ।भूमिगतकाल २०४३ को सेक्टर काण्डपछि महामन्त्री बन्ने प्रतिस्पर्धामा प्रचण्डसँग टक्कर परेपछि सिपी कहिल्यै उनिनिकट भएनन् । त्यसयता सिपी फरक कित्तामा रहे पनि भाइ हरिबोलले पछिल्लोपटक पार्टी विभाजन हुँदासम्म उनलाई साथ दिएनन् । अहिले हरिबोल माओवादी केन्द्रको सचिवालय सदस्यको रुपमा प्रचण्डको विश्वासपात्र नेता छन् । आजको नयाँ पत्रिकामा  छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७