साप्सुखोला जलविद्युतको ड्याम

साप्सुखोला जलविद्युत आयोजनाका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा निर्माण गरिएको ड्याम । थ्री–स्टार हाइड्रोपावरले खोलामा पानी नै सुकाएर ६.६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् । तस्वीर : केदार मगर / रासस