भरतपुरमा ३,१६८ मत गणना : रेनु १,१७८, विजय १,०६८


२०७९ जेठ १ आइतबार ०३:०१ बजे

चितवन । भरतपुर महानगरमा रेनु दाहालले अग्रता बनाएकी छन् । ३,१६८ मत गणना हुँदा गठबन्धन उम्मेदवार रेनुले १,१७८ मत पाएकी छन् ।

एमालेका विजय सुवेदी १,०६८ मतका साथ पछिपछि छन् । रेनु र विजयको मत अन्तर ११० छ । स्वतन्त्र उठेका जगन्नथा पौडेलले ४११ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी १,०५९ मतसहित अग्रता लिइरहेका छन् । एमालेको सहयोगमा चुनाव लडेकी राप्रपाकी हिमला गुरुङले ७२८ मतका साथ अधिकारीलाई पछ्याइरहेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७