ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी


२०७४ फाल्गुण १४ सोमबार ०२:५८ बजे
काठमाडौं १४ फागुन : एमाले महासचिव ईश्वर पोखरेलले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। पोखरेल उपप्रधानमन्त्री सहित अर्थमन्त्री बन्ने दौडमा थिए । तर, युवराज खतिवडाले अर्थमन्त्रीमा बाजी मारेपछि पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री नबाउने भएको छ । तर, युवराज खतिवडाले अर्थमन्त्रीमा बाजी मारेपछि पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री नबाउने भएको छ । माओवादी केन्द्रले आज रामबहादुर थापा बादल र मातृका यादवलाई मात्र सरकारमा पठाउने भएको छ ।बादल गृहमन्त्री हुने भएका छन् तर, मातृका यादवको भने मन्त्रालय टुंगिएको छैन ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७