किन रोकियो आयुष्मान र प्रियंकाकाे इन्गेजमेन्ट ?
कहिले बिहे गर्ने भन्ने चाहिँ सार्वजनिक गरेका छैनन् । यो जोडी केही समयअघि होली डे मनाउन कम्बोडिया गएको थियो । साथै, त्यहाँ मस्ती गरेका तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । तर, उनीहरू होली डे मनाउने बहानामा इन्गेजमेन्ट गर्न गएको कुरा सार्वजनिक भएको छ । आयुष्मानकी आमा रविना देशराजले तत्काल इन्गेजमेन्टका लागि असहमति राखेपछि उनीहरूको इन्गेजमेन्ट रोकिएको हल्ला छ । .gif)

.png)

