मलेसिया जाने कामदारमाथिको सिण्डिकेट ब्यूँताउन दूतावास नै सक्रिया


२०७६ बैशाख २८ शनिबार ०१:३० बजे

काठमाडौं, २८ बैसाख । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षौदेखि भइरहेको ठगीमा संलग्न सिण्डिकेट ब्यूँताउने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ ।

विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिण्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारी विपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् ।

श्रम समझदारी अनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकार रहेका वेला ठगीमा संलग्न व्यवसायीलाई नै मान्याता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् । नयाँ पत्रिका दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७