काठमाडौं २ मा माधव कुमार नेपाल भारी मतले विजयी


२०७४ मङ्सिर २३ शनिबार १७:१२ बजे
काठमाडौं: काठमाडौँ क्षेत्र नमबर २ मा नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपा झन्डै दोब्बर मतले विजयी भएका छन् । नेपाले निकटम प्रतिद्वन्दी काङ्ग्रेसका दीपक कुइकेललार्इ १२४४८ मततान्तरले विजयी भएको हो । जम्मा ५३१४० मत रहेकोमा २७३६६ हजार मत प्रापत गरेको छ । नेपालका निकटम प्रतिद्वन्द्वी काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७