बालाजु र धर्मस्थली बस्नु हुन्छ ? सोमबार विजुली आउँदैन, विकल्प खोज्नुस्
सोमबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तिनपिप्ले, जरंखु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीसम्म बिजुली बन्द हुने नेपाल प्राधिकरले जानकारी दिएको छ ।
प्राधिकरणको अनुसार बालाजु औद्योगिक क्षेत्रमा पनि दिउँसो २ देखि बेलुकी ५ बजेसम्म बिजुली बन्द हुने भएको छ । विजुली नआउने भएपछि सर्वसाधरणले यसको विकल्प खोज्नु पर्ने भएको छ । .gif)

.png)

