डेब्यु खेलमै डेभिड मिलरले बनाए अर्धशतक


२०८३ कार्तिक २० शुक्रबार १६:०७ बजे
तस्बिरः नेपाली फोटो सर्भिस (NPS)

काठमाडौं : कर्णाली याक्सका ब्याट्सम्यान डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।

सुदूरपश्चिम रोयल्सविरुद्ध जारी खेलमा मिलरले ३८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले हालसम्म १६ ओभरमा ६ विकेट गुमाएर ८७ रन बनाएको छ ।

मिलरसँगै गुलशन झा क्रिजमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७