ठेक्का अलपत्र पार्ने ६ निर्माण कम्पनी कालोसूचीमा 


२०८३ कार्तिक १३ शुक्रबार ०९:०१ बजे

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले कामको जिम्मा लिएर निर्धारित समयमा पूरा नगर्ने ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा राखिएको अवधिभर ती निर्माण कम्पनीले कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

हेर्नूहोस् कालोसूचीमा राखिएका ६ निर्माण कम्पनीको विवरण :

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७